कसरी चिन्ने एन्टिबायोटिक औषधि, किन जथाभावी खान हुँदैन ?
काठमाडौं । चिकित्सा विज्ञानका लागि ‘एन्टिबायोटिक’ वरदान मात्र होइन, अभिशाप पनि हुनसक्ने संशय गरिंदैछ । किनभने यसको प्रयोग यति व्यापक हुँदै गएको छ कि भोलिको दिन मान्छेको शरीरमा एन्टिबायोटिकले काम नै गर्न छाड्ने पो हो कि भनी चिन्ता गर्न थालिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चेतावनी दिइरहेको छ- ‘अरुको सल्लाह वा आफूखुसी एन्टिबायोटिक सेवन […]
पूरा पढ्नुहोस