कर्ण वली भन्नुहुन्छ : ‘खानेपानी सबैले पाउनुपर्छ,संस्था ब्यक्तिले हैन सिस्टमले चल्छ ‘

दाङ। तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कोषाध्यक्ष पदमा कर्णबहादुर वली प्रतिष्पर्धामा हुनुहुुन्छ । लामो समय शिक्षण पेशा पछिल्लो समय सामाजिक क्षेत्रमा खटिनुभएका कर्ण बहादुर वलीले यसपटक तुलसीपुर खानेपानीको नेतृत्वमा आएर खानेपानीका धारा तुलसीपुरका सबै घरमा जडान गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिनु भएको छ ! २०२४ साल पुस २ मा सल्यान जिल्ला बागचौर नगरपालिका वडा […]

पूरा पढ्नुहोस

आज महाशिवरात्री : शिवको पूजाराधना गरी मनाइँदै

आज फागुनकृष्ण चतुर्दशीका दिन महाशिवरात्रि पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। वैदिक सनातन हिन्दू धर्मावलम्बी बिहानै नदी, कुण्ड तथा तलाउमा स्नान गरी शिवालयमा पूजाराधना गर्छन्। शिवजीको उत्पत्तिसँग जोडिएको यो पर्वलाई धार्मिक ग्रन्थहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि मध्ये एक पवित्र पर्वका रूपमा वर्णन गरिएको छ। यस अवसरमा भक्तजनले शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने तथा […]

पूरा पढ्नुहोस

तुलसीपुरमा रहेको आचार्यकुलम विद्यालयले प्रथम बार्षिकोत्सव तथा अभिभावक दिबस

दाङ, ३फागुन । तुलसीपुरमा रहेको आचार्यकुलम विद्यालयले प्रथम बार्षिकोत्सव तथा अभिभावक दिबस मनाएको छ । गतवर्ष आजकै दिनदेखि सरस्वती पूजनका साथ अक्षारम्भ शैक्षिक कार्यक्रम सुरु गरेको विद्यायलयले आज(शनिबार) प्रथम बार्षिकोत्सव तथा अभिभावक दिबस मनाएको हो । योगलाई वैदिक संस्कृत र आधुनिक शिक्षासँग जोडेर योग्य र चरित्रवान नागरिकको निर्माण गर्न विद्यालय सञ्चालन गरिएको पतन्जली योग समिति […]

पूरा पढ्नुहोस

तुलसीपुर महोत्सवको सुरक्षा समितिबाट बाँठाले दिए राजीनामा

तुलसीपुरमा विहीबारदेखि सुरु भएको महोत्सवको सुरक्षा समितिका संयोजक मञ्जित बाँठाले राजीनामा दिएका छन् । महोत्सव जस्तो सम्बेदनशील विषयमा मुल आयोजक समितिले कुनै चासो नदिएकाले राजीनामा दिएको उनले बताए । महोत्सवमा सुरक्षा मजवुत हुनुपर्छ । तर, त्यसमा मुल समितिले कुनै चासो नदिएको उनको आरोप छ । महोत्सवमा सुरक्षामा अलिकति पनि कमजोरी भएमा त्यसले ठूलो असर गर्न […]

पूरा पढ्नुहोस

मिडवेस्टका विद्यार्थीसंग प्रहरीकाे लागूऔषध सम्बन्धि सचेतनामुलक कार्यक्रम

कृष्ण अधिकारी इलाका प्रहरी कार्यालय खिलतपुरले मिडवेस्ट प्वाइन्ट एकेडेमी शान्तिनगर – ७ खैरेनी दाङका विद्यार्थीसंग लागूऔषध नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । इलाका प्रहरी कार्यालय खिलतपुर दाङको आयोजना तथा मिड वेस्ट प्वाइन्ट एकेडेमीको सहकार्यमा लागूऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम र्‍याली तथा कोणसभा गरि सम्पन्न गरिएकाे हाे । बढ्दो लागूऔषध नियन्त्रण विद्यार्थी मार्फत सचेतनामुल […]

पूरा पढ्नुहोस

आचार्यकुलम् दाङको प्रथम बार्शिक साधारण सभा सम्पन्न

कृष्ण अधिकारी पुस २७ संस्थाका अध्यक्ष श्री दीपक बस्यालको अध्यतामा ,प्रमुख अतिथि नगर प्रमुख टिकाराम खड्का ,बिशिस्ट अतिथि लुम्बिनी प्रदेश प्रभारी प्रेम शाह,बेलझुन्डी संस्कृत बिश्व बिद्यालय प्राध्यापक श्री निलप्रसाद सापकोटा रहनु भयको थियो ।करिब ५०० जनाको सहभागितामा भयको कार्यक्रममा बोल्ने बक्ताहरुले आचार्यकुलम् दाङ एक गौरव गर्न लायक संस्थाको रुपमा बिकास भयको र अहिलेको समाजमा आबस्यकता […]

पूरा पढ्नुहोस

नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका गणेश डाँगी गगनको नयाँ सांगीतिक कोसेली तिम्रो मायामा अन्धो भएछु

पौष १७ दाङ कृष्ण अधिकारी विगत लामो समयदेखि निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका गणेश डाँगी गगनको नयाँ सांगीतिक कोसेली तिम्रो मायामा अन्धो भएछु सार्वजनिक गरिएको छ। गणेश डाँगीले यसअघि दर्जनौं गीतमा स्वर सहित शब्द संगीत समेत गरिसकेका छन् । गणेश डाङ्गी गगन नामक युट्युब च्यानल बाट सार्वजनिक भएको गीतमा गणेश डाँगि गगन र सुनिता […]

पूरा पढ्नुहोस

मिर्गौला स्वस्थ राख्ने १६ प्राकृतिक उपाय

अस्वस्थकर खानपान, बदलिंदो जीवनशैलीका कारण पछिल्लो समय मिर्गौला रोगी पनि बढिरहेका छन् । मिर्गौलालाई कसरी स्वस्थ राख्ने भन्ने अहिले धेरैलाई चिन्ताको विषय बनेको छ । यी १६ कुराको पालना गरे मिर्गौलालाई स्वस्थ राख्न सकिन्छ । १. पर्याप्त पानी पिउनुहोस् मिर्गौला स्वस्थ राख्न प्रशस्त पानी पिएर हाइड्रेटेड रहनुपर्छ । पानीले शरीरमा भएका विजातीय द्रव्यहरुलाई पिसाबको माध्यमबाट […]

पूरा पढ्नुहोस

कोलेस्टेरोल नियन्त्रण गर्ने ७ खानेकुरा : द लिडिङ नेपाल

स्वस्थ कोषिकाहरू, भिटामिन डी, पाचन र इस्ट्रोजेन, प्रोजेस्टेरोन, टेस्टोस्टेरोन, कोर्टिसोल र एल्डोस्टेरोन जस्ता धेरै हर्मोनको निर्माणका लागि कोलेस्टेरोल आवश्यक हुन्छ । कोलेस्टेरोल दुई प्रकारका हुन्छन्- एलडीएल र एचडीएल । एलडीएलको पूरा रुप लो डेन्सिटी लिपोप्रोटिन हो । यसलाई खराब कोलेस्टेरोल पनि भनिन्छ । हाम्रो रगतमा एलडीएल बढ्यो भने रक्तनलीमा जम्मा हुन थाल्छ । यो अवस्थालाई […]

पूरा पढ्नुहोस

कति छ पृथ्वीको वजन ? वैज्ञानिकहरू बीचमै विवाद

पृथ्वीमा चट्टान तथा धातु जस्ता विभिन्न अजैविक पदार्थका साथै जिवजन्तुलगायतका विभिन्न जैविक तत्वहरु पनि छन् । यसका साथै अनगिन्ती मानव निर्मित तथा प्राकृतिक संरचनाहरु पनि यहाँ छन् । हरेक वर्ष मानव निर्मित संरचनाहरुको संख्या वृद्धि भइरहेको छ । यस्तो अवस्थामा हाम्रो पृथ्वीको कुल वजन आखिर कति होला ? यसको जवाफमा हालसम्म पनि सबैको मतैक्य हुन […]

पूरा पढ्नुहोस