आज महाशिवरात्री : शिवको पूजाराधना गरी मनाइँदै
आज फागुनकृष्ण चतुर्दशीका दिन महाशिवरात्रि पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। वैदिक सनातन हिन्दू धर्मावलम्बी बिहानै नदी, कुण्ड तथा तलाउमा स्नान गरी शिवालयमा पूजाराधना गर्छन्। शिवजीको उत्पत्तिसँग जोडिएको यो पर्वलाई धार्मिक ग्रन्थहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि मध्ये एक पवित्र पर्वका रूपमा वर्णन गरिएको छ। यस अवसरमा भक्तजनले शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने तथा […]
पूरा पढ्नुहोस