शरीरमा क्याल्सियमको कमी भए के हुन्छ ?
अनियमित मुटुको धड्कन शरीरमा क्याल्सियमको कमीका कारण मुटुको धड्कन असामान्य र अनियमित पनि हुन्छ । खानाबाट पर्याप्त क्याल्सियम नपाउँदा हड्डी र दाँतका साथै मुटुमा पनि नकारात्मक असर पर्छ । यसले मुटुको धड्कन अचानक सुस्त हुनसक्छ, जसलाई कार्डियाक एरिथमिया भनिन्छ । छाला र नङमा समस्या शरीरमा लामो समयसम्म क्याल्सियमको कमी भयो भने छाला सुक्खा हुनसक्छ । […]
पूरा पढ्नुहोस